नेपाली काँग्रेस : थप तीन जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ। पार्टीको वेबसाइटमार्फत काँग्रेस केन्द्रीय निर्वाचन समितिले प्रदेश नम्बर २ का धनुषा र सर्लाही तथा सुदूरपश्चिमको कैलाली जिल्लाको...