क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि
काठमाडौँ। नेपाली काँग्रेसले सदस्यता नयाँ वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट...