श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराजलाई ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न
म्याग्दी । बेनी नगरपालिका–४ सिंगा पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन् । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले...