भूमिगत राजनीतिदेखि मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका खगराज भट्ट लामो राजनीतिक संघर्ष, संगठनात्मक जिम्मेवारी र संसदीय अभ्यास हुँदै प्रदेशको मुख्यमन्त्री पदमा पुगेका नेता हुन्। डडेल्धुराबाट राजनीतिक यात्रा सुरु गरेका...