‘कर्मचारीले अनुमानको भरमा काम गर्न हुँदैन’-मन्त्री हांगाम
काठमाडौँ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले राष्ट्रसेवक कर्मचारीले अनुमानको भरमा काम गर्न नहुने बताएका छन् । कृषि विकास निर्देशनालय, कोशी प्रदेश विराटनगरद्वारा आज यहाँ...