सुधार र खर्च नियन्त्रणसँगै नेपाल टेलिकमको नाफा ४७ प्रतिशतले बढ्यो
काठमाडौँ । सेवा विस्तार, डिजिटल प्रणालीमा सुधार र सञ्चालन खर्च व्यवस्थापनको प्रभाव नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वित्तीय परिणाममा देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को...