खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन मकवानपुर प्रशासनको आग्रह
बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन सरोकार भएका सबैमा आग्रह गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्ण भीर खण्ड बाढी पहिरोका...