ग्यास अभावविरुद्ध अखिल क्रान्तिकारीको सडक प्रदर्शन, सडकमा दाउरा बालेर पकाए खाना
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल (क्रान्तिकारी) ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा दाउरा बालेर खाना पकाउँदै...