२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौंबाट गौरीफन्टा नाका पुगेर खानाखुवाउँदै नेता महर

अ+ अ-

नेपाल-भारतको सीमानाका गौरफन्टामा पुगेर नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर भारतबाट आउने नागरिकलाई खाना खुवाउन व्यस्त छन्।

विचल्ली परेका नेपालीलाई नेता महरलगायत युवा नेता गजेन्द्र बिक्रम शाही, दिवेन्द्र जोशीहरू खाना खुवाउन जुटेका छन्। भारतबाट सुदूरपश्चिममा मात्रै तीन लाख मानिस नेपाल भित्रिएका छन्।

राज्यले सीमामा विचल्ली परेका नागरिककाको बेवास्था गरिरहेको अवस्थामा आफू उद्धारमा जुटेको नेता महरले बताए। उनी दुई दिनअघि मात्रै काठमाडौंबाट कैलाली पुगेका हुन्।

भारतबाट गौरीफन्टानाका भएर तीन लाखबढी नेपाली भित्रिएका छन्। तर, अहिलेसम्म १० हजारको मात्र पिसिआर परीक्षण भएको छ। यस्तो अवस्था हुनुभनेको निकै दुखद् रहेको नेता महरले बताए।

खाना, पिउने पानी, व्यवस्थित क्वारेन्टाइन र परीक्षणको राम्रो व्यवस्था नहुँद सुदूरपश्चिम उच्च जोखिममा छ। राज्य बेखवर बन्दा आफूहरू सहयोगमा जुटेको उनले बताए।

मानवसेवा नै धर्म हो भन्ने ध्यएका साथ गजेन्द्र शाही नेतृत्वको टोलिले एक महिनादेखि खाना खुवाउने अभियान नै चलाएको छ।