भोटेकोशी बाढीले रसुवाका १३ खानेपानी आयोजनामा सवा २५ करोडको क्षति
काठमाडौँ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले रसुवाका १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा २५ करोड रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार...