काठमाडौँवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्री चौधरीको प्रतिबद्धता
काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायीरूपमा भए पनि काठमाडौँवासीलाई बाह्रै महिना पानी खुवाउने प्रतिबद्धता जनाएका छन् । आज शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौँवासीलाई...