माघ एक गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : खानेपानीमन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले आउँदो माघ एक गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको...