याङवरक पोखरी खानेपानी योजना सम्पन्न
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८०...