काठमाडौँ उपत्यकामा खानेपानीको माग ४३ करोड, आपूर्ति ८ करोड लिटर
काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने बर्षातमा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको...