महोत्तरीको उत्तरी क्षेत्रमा बढ्दै छ खानेपानी सङ्कट
महोत्तरी । मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरी क्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् । चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ...