नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजत पत्र स्वतः खारेजी भएको जनाएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले...