‘लौरो’ चुनाव चिन्ह खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता
काठमाडौँ । लौरो चुनाव चिन्हको सम्बन्धमा प्रस्ट पारिदिन निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । हाम्रो नेपाल पार्टीले केही समय अघि नै लौरो चुनाव चिन्ह आफ्नो भनेर आयोगमा दर्ता गरेपनि...