सांसद देवकोटाको प्रश्न: ‘सरकारले गगन थापाको प्रशंसा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको हो?’
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेको हो ।...