‘राष्ट्रिय एकतासहित विकास र समृद्धितर्फ अघि बढ्नु संवैधानिक मार्गचित्र’ : पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु हाम्रो राष्ट्रिय लक्ष्य र संवैधानिक मार्गचित्र भएको बताएका छन् । संविधान...