नवलपुरमा डाइभर्सन बगाएपछि फेरी पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ । नवलपुरको दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग आज बिहानबाट अवरुद्ध बनेको छ । अहिले बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वैकल्पिक...