साना नदीमा आकस्मिक बाढीको सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। विभागका...