कसैको पनि विदेशमा गरेको उपचार खर्च सरकारले व्यहोर्नु गैर कानुनी : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन कुमार थापाले विदेशमा गरिएको उपचार खर्च सरकारले व्यहोर्नु गैर कानुनी भएको बताएका छन् । बुधवार नेता थापाले प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउँदै नेकपा...