विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त, सन्तानको शिक्षा-दीक्षाको जिम्मा लिने घोषणा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको असामयिक र दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । आत्मदाहको प्रयास गरेपछि...