अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको विषय संसदमा उठ्यो
काठमाडौँ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा एक महिलाले अस्पताल परिसरनजिकै सडकमा बच्चा जन्माउनुपरेको घटना प्रतिनिधि सभामा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले घटनाबारे सदनको ध्यानाकर्षण...