महानिर्देशकसहित थप तीन सहसचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ । अर्थ मन्त्रालयले महानिर्देशकसहित थप तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको जिम्मेवारीसमेत परिवर्तन गर्दै मन्त्रालय तथा मातहतका विभिन्न महाशाखामा कार्यरत सहसचिवहरूको कार्यविभाजन...