बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक जारी, न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन कार्यदलकाे बैठक बसिरहेको छ । आजको बैठकबाट सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिता बनाउने तयारी रहको छ । शेर...