राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने उच्चस्तरीय राजनीतिक संयन्त्रकाे निर्णय
काठमाडौँ । सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बतइएको...