गणतन्त्रबारे तपाईँहरूको नीति के हो ? भन्दै रास्वपालाई ‘प्रचण्ड’को प्रश्न
काठमाडौँ । विपक्षी दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शासन व्यवस्थाप्रतिको प्रतिविद्धताबारे कुराकानी भएको छ । बुधबार माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा विपक्षी दलहरूको बैठक बसेको थियो । जहाँ माओवाद...