गणतन्त्रविरोधी हर्कतलाई सामूहिकरूपमा जवाफ दिन जरुरी : कार्यवाहक प्रधानमन्त्री
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रूपमा अन्यप्रणाली भन्दा उन्नत रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...