संवैधानिक परिषद् बैठकका लागि चार सदस्य अनिवार्य, निर्णय कम्तीमा तीन जनाबाट मान्य हुने व्यवस्था
काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत परिषद्को बैठक सञ्चालन र निर्णय प्रक्रियासम्बन्धी गणपूरक संख्या निर्धारण गरेको छ। नयाँ व्यवस्थाअनुसार परिषद्को बैठक बस्न कम्तीमा चार सदस्यको उपस्थिति आवश्यक पर्नेछ। छ सदस्यीय...