२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशनमा गणपूरक संख्या कटिसकेको आयोजकको दाबी, नयाँ नेतृत्व चयन हुनसक्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा ५१ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको दाबी आयोजकले गरेका छन् ।

प्रचार प्रसार समितिका प्रमुख सुवास पोखरेलले महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै गणपूरक संख्या पुगिसकेको दाबी गरेका छन् ।

पोखरेलले कतिपय प्रतिनिधि आउने क्रम रहेकोले यकिन संख्या भन्न नमिल्ने बताए । यो विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको काम पनि गर्ने वैधानिक व्यवस्था रहेकाले ५ सदस्यीय निर्वाचन समिति गठन हुने पोखरेलले बताए ।

उनका अनुसार विशेष महाधिवेशन एक दिन लम्बिने अवस्था रहेको र नेतृत्व चयनको प्रक्रियामा जाँदा थप एक दुई दिन लम्बिन सक्नेछ ।