एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
काठमाडौँ। राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् । एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ...