१३ फाल्गुन २०७८, शुक्रबार
जनप्रतिनिधि सामाजिक चिकित्सक हुन : अध्यक्ष तिमिल्सिना
कर्णाली । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाउँका सबै विषयको जानकारी राख्ने जनप्रतिनिधि नै सामाजिक चिकित्सक भएको बताएका छन् । ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक आज सुर्खेतमा...