गणेश नेपाली मृत्यु घटनापछि भीष्मराज आङ्देम्बेले उठाए शासन प्रणालीप्रति प्रश्न
काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सरकार र विद्यमान शासन प्रणालीप्रति आलोचना सुरु भएको छ। नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले...