गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त
पोखरा । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल भएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा...