भोटेकोशी बाढीपीडितको राहत र पुन:स्थापनाका लागि गण्डकी सरकारले चार करोड दिने
काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुन:स्थापनाका लागि गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। प्रदेश सरकारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप...