गण्डकी प्रदेशका मुख्यमन्त्रीको निजी सचिवालयद्वारा ध्यानाकर्षण
चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमै मदिरापान गरे भन्ने विषयमा आएका समाचारप्रति मुख्यमन्त्रीको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयले आज विज्ञप्ति जारी गरी मुख्यमन्त्रीलाई जोडेर...