विधि प्रक्रिया र कानूनका आधारमा सरकार अघि बढ्दै : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विधि प्रक्रिया एवम् ऐन कानूनका आधारमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै...