गभर्नर निलम्बनको विरोधमा राष्ट्र बैङ्कका कर्मचारी आन्दोलित
काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैङ्कका कर्मचारी आन्दोलित भएका छन् । अधिकारीमाथिको कारबाहीको विरोधमा राष्ट्र बैङ्क कर्मचारी सङ्घले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर...