तीन वर्षीया बालिकाको हत्या घटनामा दोषीलाई कारबाही माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा अधिकारकर्मी तथा बालिकाका आफन्त...