गर्भवतीको नि:शुल्क स्वास्थ्य बीमा
गोरखा । सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको नि:शुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले नि:शुल्क बीमा कार्यक्रम सञ्चालन...