हेलिकोप्टरबाट गर्भवतीको उद्धार
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ । गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफैँले शुक्रबार उद्धार गरेको जनाएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न...