प्रवक्तालाई नै सूचना प्राप्तिमा चुनौती, सार्वजनिक गर्नुपर्ने विषय यथाशीघ्र प्रवक्तालाई उपलब्ध गराउनुपर्ने
काठमाडौँ । सरकारका मन्त्रालय र संवैधानिक निकायका निर्णय पारदर्शी हुँदैनन् र सूचना लुकाइन्छ भन्ने लागिरहेका बेला संघीय मन्त्रालयकै अधिकांश प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन् । सञ्चार तथा...