ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा ग्यास अभाव भएको गुनासो बढेपछि काभ्रेपलाञ्चोकस्थित दुई ग्यास उद्योगको स्थलगत निरीक्षण गरेकी छन्। मन्त्री यादवले मंगलबार नालामा सञ्चालित सूर्य ग्यास...