गृहमन्त्रीद्वारा गृह जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुरु
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले गृह जिल्ला चितवन पुगेर राष्ट्रिय परिचय पत्रको वितरण शुरु गरेका छन्। सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमका बिच गृह मन्त्री थापाले परिचयपत्रको वितरण शुरु...