सुकुम्वासी व्यवस्थापनमा देखिएका कमजोरी सच्याएर अघि बढ्ने गृहमन्त्रीको दाबी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी व्यवस्थापनका क्रममा भएका कमी-कमजोरीलाई सुधार गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय सभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ...