भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण रहेको गृह सचिवको दाबी
काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरूलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृह...