निर्वाचनको पूर्वसुरक्षा योजना बनाई काम गर्न गृहसचिव दंगालको निर्देशन
काठमाडौँ । गृहसचिव रामेश्वर दंगालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसुरक्षा योजना बनाई काम गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण...