व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग २४ घण्टे स्पष्टीकरण माग
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कविता कटवालसँग व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको छापा प्रकरणबारे प्रदेश प्रहरी कार्यालय कोशीले स्पष्टीकरण माग गरेको छ। कोशी प्रदेश प्रहरी...