टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड: दुईको मृत्यु, चार घाइते
एजेन्सी । क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घटनामा संलग्न आशंकित आक्रमणकारी...